राधिका आँगनका तुलसी ओली!
प्रधानमन्त्री ओलीले पत्नी राधिकाले लेखेको किताबमा आफूले थाहा नपाएका कतिपय कुरा पाइएको बताए। राधिकाका केही माग आफूले किताबमा फेला पारेको उनले सुनाए।
प्रधानमन्त्री ओलीले पत्नी राधिकाले लेखेको किताबमा आफूले थाहा नपाएका कतिपय कुरा पाइएको बताए। राधिकाका केही माग आफूले किताबमा फेला पारेको उनले सुनाए।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ ।
गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेपछि पहिलो निर्णय गर्दै गत असार ३१ गते सिमलताल दुर्घटनाका विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा एउटा अध्ययन समिति गठन गरे।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारले तीन महिनाको मधुमास पूरा गरेको छ।
२०८१ साउन २३ गते तीन दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा भनिएका चार विवादित बुँदामा राजनीतिक सहमति भएको छ।