२ आश्विन २०८१ बुधबार
image/svg+xml

बाँकेमा नौ वर्षीया बालिकामा ‘जापनिज इन्सेफ्लाइटिस’ पुष्टि

नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्काले जानकारी दिइन्।

बाँकेमा झाडापखालाका बिरामी बढे, झाडापखालाका लागि छुट्टै उपचार कक्ष

मौसम परिवर्तनसँगै बाँकेमा झाडापखालाका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन, खानपिनमा समस्या, पानीको स्रोत दूषित हुनु, खुला दिसा गर्ने परम्परा, पानी निर्मलीकरण नगरी पिउनु लगायतका कारणले बाँकेमा झाडापखाला देखिएको हो ।

भेरी अस्पतालमा अनलाइन टिकट प्रणाली

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको स्वास्थ्यको हब नेपालगन्जमा अवस्थित भेरी अस्पतालले आफ्नो स्थापनाको एक सय ३० वर्षपछि बिरामीका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्