१० मंसिर २०८३ बिहीबार
image/svg+xml

सामूहिक नेतृत्व र पारदर्शिताको प्रश्न उठाउँदै राप्रपाका तीन नेताले छाडे पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन नजिकिँदै गर्दा पार्टीका तीन केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

नेपालबाट भारततर्फ लैजाँदै गरेको ठुलो परिमाणमा खरबुजाको बिउ बरामद भएको छ।

बालेनको भारत भ्रमण नियमित मात्र हो, कुनै उपलब्धि भएको छैन : दाहाल

दाहालले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई कतिपयले ऐतिहासिक र विशेष उपलब्धिका रूपमा व्याख्या गरे पनि आफूले त्यस्तो कुनै ठूलो उपलब्धि नदेखेको बताए।

बालेनले ‘स्टन्ट’ गरे, भारत भ्रमणमा केही उपलब्धि भएन: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि मात्र महानगरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेको तर अहिले भारत भ्रमणमा सीमा विवादबारे शब्दै उच्चारण नगरेको बताएका छन्।

बागमती प्रदेशको आगामी १० वर्षको विकास खाका तयार गरिने

बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गरी आगामी दश वर्षको विकास खाका तयार गर्ने भएको छ।

पशुपतिनगर नाकाबाट ४ महिनामा १६ लाखको सामान बरामद

भारतसँगको सीमा नाका इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरीले चार महिनामा १६ लाख बराबरको अवैधमा पैठारी भएको सामान बरामद गरेको छ।

दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट तर्फको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ।

अर्काको जग्गा अर्कैको नाममा दर्ता गर्ने सर्लाहीका तत्कालीन मालपोत प्रमुख र वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा अर्काको जग्गा फर्जी कागजात बनाएर अर्कैको नाममा दर्ता गरेको आरोपमा तत्कालीन मालपोत प्रमुख र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

दशौं राष्ट्रिय खेलकुद : गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

दशौं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ।

मधेसका प्रदेश प्रमुखलाई कोशीको पनि जिम्मेवारी

मधेस प्रदेशका प्रदेश सुरेन्द्र लाभ कर्णलाई कोशी प्रदेशको प्रदेश प्रमुखको समेत कार्यभार तोकिएको छ।

यौन हिंसाविरुद्ध कडा कानुन बनाउने सांसदहरूको प्रतिबद्धता

सरकारले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपूरो रहेको भन्दै सांसदहरूले हिंसाविरुद्ध कडा कानुन बनाउने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ।

हिमाली पर्यटन राजमार्गका लागि बजेट सुनिश्चित

रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि रु पाँच अर्ब बजेट स्रोत सुनिश्चित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्