१६ श्रावण २०८३ शनिबार
image/svg+xml

ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० जनाको निधन, खोजी कार्यबारे गिलगित प्रहरीले के भन्यो ?

उनको आरोहण कम्पनी एलिट एक्सपेड र ‘निम्स दाइ फाउन्डेसन’ ले शनिबार यो दुःखद घटनाको आधिकारिक पुष्टि गरेका छन्।

सुनसरी–सिरहापछि मधेसमा शान्ति पहल

छुट्टाछुट्टै सहमति गरेका गृहमन्त्री सुधन गुरुङले शनिबार मधेस प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे प्रदेश सरकारसँग उच्चस्तरीय छलफल गरेका छन्।

प्राध्यापक उपाध्यायलाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’

‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्राध्यापक जगतप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ ।

कप्तानगञ्जमा त्रास हटाउन सुरक्षा रणनीति बनाउने तयारी

सुनसरीको देवानगञ्ज वडा नं. ३ कप्तानगञ्जमा भएको घटनामा दुवै समुदायका बासिन्दामा रहेको त्रास हटाउन सुरक्षा संयन्त्रले रणनीति तयार गरेर अघि बढ्ने जनाएको छ।

गणेश यादवको शव सेनाको हेलिकप्टरबाट घर ल्याइयो, आजै अन्त्येष्टि गरिने

१५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्‍याइएको छ।

सुनसरीमा निषेधाज्ञाको समय भोलि बिहान ९ बजेसम्म थप

जिल्ला प्रशासन कार्यालय सुनसरीले १० वटा स्थानीय तहमा भोलि बिहान ९ बजेसम्म निषेधाज्ञा थप गरेको छ।

सुरई खोलामा डबुेर भारतीय नागरिकको मृत्यु

दिदीको घरमा आएका एक भारतीय नागरिकको कपिलवस्तुको शिवराज नगरपालिका– १ सुरई खोलामा डुबेर शनिवार दिउसो मृत्यु भएको छ ।

सहकारी ठगीका मुद्दा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगीसम्बन्धी मुद्दाको छिटो र छरितो ढंगले न्याय निरूपण गर्नका लागि सहकारी कसुर हेर्ने ‘समर्पित इजलास’ गठन गर्न भन्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई प्रतिवेदन पेस गरेको छ।

मानव–वन्यजन्तु द्वन्द्व : पीडा धेरै, प्रमाण कम

वन्यजन्तुको आक्रमणबाट हुने क्षतिभन्दा पनि त्यसपछि राहत पाउनुपर्ने जटिल प्रक्रिया, प्रमाण जुटाउने झन्झट र प्रशासनिक सास्ती उनीहरूका लागि अझ ठूलो समस्या बनेको छ।

कीर्तिमानी पर्वतारोही ‘निम्सदाई’ को निधनले शोकमग्न विश्व : बियर ग्रिल्स र रेनहोल्ड मेसनर स्तब्ध

निधन हुनुअघि उनी संसारका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू पूरै दुई पटक र त्यो पनि कृत्रिम अक्सिजनबिना सफलतापूर्वक चढ्ने इतिहासकै पहिलो व्यक्ति बन्ने यात्रामा थिए।

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सुदूरपश्चिम प्रदेश सरकारको अपिल

सामाजिक सञ्जालमा अफवाह, घृणायुक्त अभिव्यक्ति वा भ्रामक सामग्री पोस्ट वा साझा गरेर समाजमा वैमनस्य फैलाउने कार्य नगर्न पनि अनुरोध गरेका छन्।

अस्ताए हिमालका ‘निम्स दाइ’: विश्व पर्वतारोहणले गुमायो साहस, संकल्प र प्रेरणाको एक युग

विश्व पर्वतारोहण क्षेत्रमा नेपालको गौरवलाई नयाँ उचाइमा पुर्‍याएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) अब रहेनन्।

बारामा सार्वजनिक भिडियोले तस्करी र घुसको आरोपबारे उठायो प्रश्न, सशस्त्रद्वारा छानबिन सुरु

बाराको एक सीमा नाकामा भारतीय नागरिक र सशस्त्र प्रहरीका एक असईबीच भएको भनिएको विवादको भिडियो सार्वजनिक भएपछि घटनाबारे सशस्त्र प्रहरीले आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।

मदरल्याण्ड माविमा सिकाईः संयुक्त राष्ट्रसंघको सभा कसरी चल्छ ?

युएन (संयुक्त राष्ट्र संघ)को सभा कसरी चल्छ? उक्त सभामा के कस्ता विषयमा छलफल हुन्छ? कस्ता मुद्दाले प्राथमिकता पाउँछन? विभिन्न मुलुकले उक्त सभामा किन सहभागिता जनाउँछन्? सभामा हुने बहसले कत्तिको सार्थकता पाउँछ? यस्ता प्रश्नको जवाफ सबैसँग हुँदैन। अझ विद्यालय तहका विद्यार्थीले त यो विषयमा खासै रुची पनि राख्दैनन्।

सहमति नजुटेपछि वार्ताकै बीच खाजा खान निस्किए गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेनाबीच अढाई घण्टा छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्