१ वैशाख २०८२ सोमबार
image/svg+xml २२:३४ अपराह्न

नेपाल विश्वकै तेस्रो प्रदूषित देश

वायुमण्डलमा अत्यन्त ससाना विषाक्त कणको उपस्थितिका कारण नेपाल विश्वकै तेस्रो प्रदूषित राष्ट्र बनेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ।

हड्डी भाँच्ने वायु प्रदूषण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)– का अनुसार वायु प्रदूषण संसारको सबैभन्दा ठूलो पर्यावरणीय चुनौती हो। संसारका १२ प्रतिशत मृत्युको कारक दूषित हावा रहेको डब्लुएचओको ठहर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्