१२ आश्विन २०८१ शनिबार
image/svg+xml

‘अहिलेकै बजेटबाट अन्तर्राष्ट्रिय पदकको अपेक्षा अनुचित’

हामीले चाहिँ कम्तीमा राष्ट्रिय रेकर्ड चाहिँ सुधार गर्छन् भन्ने अपेक्षा राखेका थियौं। अहिलेसम्म (स्यान्टु श्रेष्ठ, सुस्मि ता नेपाल, डुवाना लामा र मनिता श्रेष्ठ प्रधानलगायतका) खेलाडीका नतिजा हेर्दा सन्तोषजनक देखिएन।

पौडीको चार सय मिटर मिडलेमा फ्रान्सका लियोन मार्चान्डले बनाए ओलम्पिक कीर्तिमान

फ्रान्सका लियोन मार्चान्डले पेरिस ‌ओलम्पिकअन्तर्गत पौडीको ४०० मिटर व्यक्तिगत मिडलेमा कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।

तीन नेपालीको चुनौती समाप्त

पेरिस ओलम्पिक २०२४ मा टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको चुनौती समाप्त भएको हो।

पेरिस ओलम्पिकमा नेपालका तीन खेलाडीको चुनौती समाप्त

पेरिस ओलम्पिकमा नेपालका तीन खेलाडीको चुनौती समाप्त भएको छ। नेपालकी सुटर सुस्मिता नेपाल, पौडीतर्फकी डुवाना लामा र टेबल टेनिसका स्यान्टु श्रेष्ठको पेरिस ओलम्पिक २०२४ मा चुनौती समाप्त भएको हाे।

पेरिस ओलम्पिकबाट बाहिरिए स्यान्टु

नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणमै बाहिरिएका छन्।

क्यूबाले शरणार्थी टिमबाट आफ्ना खेलाडी हटाउन गर्‍याे आग्रह

क्युबा ओलम्पिक कमिटी (सिओसी) ले पेरिस ओलम्पिक २०२४ मा रिफ्युजी टिमबाट प्रतिस्पर्धा गर्न लागेका खेलाडीलाई तत्कालै हटाउन आयोजकसमक्ष माग गरेको छ।

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीको बिदाइ गरिएको छ। शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन्।

ओलम्पिक तयारीमा सदस्य–सचिव घिसिङको चासो

पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारे चासो राखेका छन् ।

पेरिस ओलम्पिकमा नेपालका सात खेलाडी सहभागी हुने

यहीँ महिनाको अन्तिम साता फ्रान्सको पेरिसमा आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

वाइल्ड कार्डमार्फत् जुडो खेलाडी मनीता पेरिस ओलम्पिकमा सहभागी हुने

जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ मा खेल्ने भएकी छन्। यही साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्