देशकै लामो झोलुंगे पुल उद्घाटन आज
गत साल फागुनमा उद्घाटन गरिएको सिराहा र धनुषा जोड्ने गरी कमला नदीमा बनेको सबैभन्दा लामो झोलुंगे पुलको रेकर्ड ८ महिनामै तोडिने भएको छ।

झोलुंगे पुलको जिल्ला भनेर चिनिएको बागलुङमा बर्सेनि नयाँ पुल थपिइरहेका छन्।