५ असार २०८३ शुक्रबार
image/svg+xml

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने साइकल मार्ग निर्माण भएको छ।

चलचित्र उद्योगले अर्थतन्त्रमा थप योगदान दिन सक्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा अझ कसरी थप योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।

पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा वार्ता टोली गठन

सरकारले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ।

रास्वपाको प्रथम महाधिवेशन तयारी तीव्र

असार ७ गते भरतपुरको गेस्टहाउस चौरमा हुने उद्घाटन समारोहका लागि पाँच हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ।

मन्त्री क्वाटरमा प्रहरीको खानतलासीबारे सरकारको जवाफ माग

सांसद राईले कोशी प्रदेशको कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

राप्रपाको माग: भ्रष्टाचारदेखि बजेट चुहावटसम्म संसदीय छानबिन होस्

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले विभिन्न विषयमा पारदर्शिता गुमाउँदै गएको आरोप लगाए।

कक्षा १२ को नतिजामा पुनर्योगका लागि अनलाइन निवेदन दिन सकिने

कक्षा १२ को नतिजामा असन्तुष्टि रहेका विद्यार्थीले पुनर्योगका लागि अनलाइनमार्फत निवेदन दिन सक्ने भएका छन्।

समूह ‘डी’: अमेरिका र अस्ट्रेलिया आमने-सामने हुँदा टर्कीले पाराग्वेको सामना गर्ने

शुक्रबार मध्यराति अमेरिकाले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा पाराग्वे र टर्की आमनेसामने हुनेछन्।

खानेपानी र सरसफाइका लागि ११ करोड ५० लाख अमेरिकी डलर ऋण स्वीकृत

एडिबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।

कस्ताे छ रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर?

पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ। पहिले स्थानीय प्रजातिको स्याउ, फापरखेती हुन्थ्यो र गरिन्थ्यो।

प्रतिनिधिसभा बैठक : विद्युतीय राहदानी प्रकरणमा सरकारको जवाफ माग

प्रतिनिधि सभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेका छन्।

विश्वकप समूह चरणको पहिलो खेलपछि को बलियो, को दबाबमा ?

उत्तर अमेरिकामा जारी २३ औँ संस्करणको विश्वकप फुटबलमा समूह ‘ए’ देखि ‘एल’ सम्म रहेका १२ वटै समूहको पहिलो चरणका खेल सकिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्