युरोपमा ‘अचाक्ली’ गर्मी : फ्रान्समा मदिरा प्रतिबन्ध, जनजीवन अस्तव्यस्त
जलवायु परिवर्तनका कारण युरोपमा बारम्बार र तीव्र बन्दै गएको यो गर्मीको लहरले स्वास्थ्य आपतकाल र आर्थिक क्षेत्रमा समेत ठुलो चुनौती थपेको वैज्ञानिकहरूको ठहर छ।
जलवायु परिवर्तनका कारण युरोपमा बारम्बार र तीव्र बन्दै गएको यो गर्मीको लहरले स्वास्थ्य आपतकाल र आर्थिक क्षेत्रमा समेत ठुलो चुनौती थपेको वैज्ञानिकहरूको ठहर छ।
फिफा विश्वकपको आजको खेलमा कुरासाओ इक्वेडर गोलरहित बराबरीमा सकिएको छ।
नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक सङ्गोष्ठी भएको छ।
यदि स्टार्मरले राजीनामा दिए वा पदच्युत भए भने बेलायतले एक दशकभन्दा बढी अवधिमा सातौँ प्रधानमन्त्री पाउनेछ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित सासू र बुहारीलाई पक्राउ गरेको छ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत आज ट्युनिसिया र जापान आमनेसामने हुँदै छन्।
नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरोकिता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ।
पूर्वी तराईमा गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीयस्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइ बन्न थालेको छ।
‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।
फिफा विश्वकप २०२६ को शनिबारभएको खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले पराजित गरेको छ।
हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ।
जर्मनीआइभरी कोस्टविरुद्ध २-१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।
दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।