९ वैशाख २०८२ मंगलबार
image/svg+xml ४:१७ पूर्वाह्न

देव गुरुङलाई प्रश्न- माओवादी सरकार परिवर्तनको प्रयासमा लागेको हो ?

गत चैत ३ गते नेकपा(माओवादी केन्द्र) का नेता राजन दाहालले सरकार फेरिन सक्ने मात्रै बताएनन्,प्रमुख सत्ता साझेदार दलनेपाली कांग्रेससँग संवाद गरिरहेको पनि सुनाए।

'सरकारमा दुईदलीय सर्वसत्तावादको भूत सवार छ, यस्तो बेला राष्ट्रिय सरकार सम्भव छैन' (अन्तर्वार्ता)

राजा र राजावादीहरूको सक्रियता बढेको छ। पछिल्लो प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दृश्य-सन्देश जारी गरेका पूर्वराजा ज्ञानेन्द्रले त्यागलाई कमजोरी नठान्न चेतावनी दिँदै देश बचाउनका लागि आफूलाई साथ दिन जनआह्वान गरे।

एमसिसीमा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै छैनः महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमसिसी परियोजनामा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै नरहेको बताएका छन् ।

टिआरसीमा भएको सहमति कार्यान्वयनमा माओवादी सशंकित

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सम्बन्धी विधेयकमा भएको सहमतिको इमान्दारीतामाथि शंका व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्