१ माघ २०८२ बिहीबार
image/svg+xml

मौलिक संस्कृति, एकता र उत्सवको प्रतीक माघी

माघीलाई थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ।

भक्तपुरमा ‘सम्यक दान पर्व’ मनाइँदै

बौद्ध धर्मावलम्बीहरुले नेपाल संवत् ७८७ भन्दाअघिबाट प्रत्येक वर्ष माघ १ गते सो पर्व मनाउँदै आएका जनाइएको छ।

सूर्य नेपाल इस्टर्न ओपन: पहिलो दिन नीरजको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर नीरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहन सफल भएका छन्।

मकर स्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ कर्मचारी

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवाका लागि ४ हजार ४३९ जना कर्मचारीको माग गरेको छ।

केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा

आयोजक केएमसी, द चाँदबाग स्कुल र चेल्सी वल्र्ड स्कुल बुधबार पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

जिउँदो मानिसले प्रशंसा पनि पाउँछ, गाली पनि खान्छः चन्द्र भण्डारी

नेपाली कांग्रेसको फुटसँगै भण्डारीले सामाजिक सञ्जालमा मार्फत यस्तो धारणा राखेका हुन्।

बाबुराम भट्टराईद्वारा नेपाली कांग्रेसको पुनर्संरचनाको प्रशंसा

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा बाबुराम भट्टराईले राजनीतिक दलहरूले समयअनुसार आफूलाई पुनर्संरचनामा लैजानुपर्ने र त्यसको सुरुवात नेपाली कांग्रेसले गरेको बताएका छन्।

कांग्रेस सभापति चयनमा खुसी हुँदै जेनजी अभियन्ता तनुजा भन्छिन् : जमेको पोखरी आजबाट नदी बनेको छ

जेनजी अभियान्ता तनुजा पाण्डेले नेपाली कांग्रेसको नयाँ सभापति चयनप्रति खुसी व्यक्त गरेकी छिन्।

रविविरुद्धका मुद्दा फिर्ता लिने तयारीमा सरकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लगाइएको संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा फिर्ता लिनका लागि दिएको निवेदनका सम्बन्धमा प्रक्रिया अघि बढाउन महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको छ।

ट्रम्पले नेपालसहित ७५ देशका लागि भिसा सेवाहरू निलम्बन गर्दै

अमेरिकाले जनवरी २१ देखि ७५ देशहरूका लागि सम्पूर्ण भिसा जारी गर्ने प्रक्रिया रोक्ने निर्णय गरेको छ।

डेरिल मिचेलको शतकीय पारी, न्युजिल्यान्डले भारतलाई हरायो

विल यङ (८७ रन) र डेरिल मिचेलको उत्कृष्ट शतकीय पारीको मद्दतले न्युजिल्यान्डले भारतले दिएको २८५ रनको लक्ष्य ४७.३ ओभरमै केवल तीन विकेट गुमाएर पूरा गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्