नर्सको भविष्य सुरक्षित नगरी स्वास्थ्य सेवा कसरी सुरक्षित हुन्छ ?
बिरामीको जीवनरक्षादेखि स्वास्थ्य नेतृत्वसम्म : अधिकार, अवसर र कार्यान्वयनको चुनौती
बिरामीको जीवनरक्षादेखि स्वास्थ्य नेतृत्वसम्म : अधिकार, अवसर र कार्यान्वयनको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १६१ रनको मध्यम लक्ष्य दिएको छ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।
ठूला पूर्वाधार आयोजना सम्पन्न गर्ने, रुग्ण आयोजनालाई गति दिने, प्रशासनिक सुधारलाई प्रभावकारी बनाउने तथा विकास बजेट कार्यान्वयनमा भने उल्लेख्य उपलब्धि देखिएको छैन।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र आर्थिक चलखेल मौलाएकोर नेताहरूको निष्ठामाथि प्रश्न उठेको बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने दाबी गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ।
काठमाण्डू गोर्खाजका ओपनर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट अर्धशतकीय पारी खेलेका छन्।
गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लामा सडक सञ्जालको अभावका कारण नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो पर्ने गरेको बताएका छन् ।
गृहमन्त्री सुदन गुरुङ गृहजिल्लामा आयोजित आफ्नै पार्टीको शुभकामना आदानप्रदान कार्यक्रमको मञ्च छाडेर हिँडेका छन्।
अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा हुने गालीगलौज र बहिष्कार अभियानप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी १० जनाको मृ*त्यु भएको छ भने २६६ जना घाइते भएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महोत्तरीका १७ वटा होटल, रेस्टुरेन्ट तथा मिठाई पसलमा आकस्मिक निरीक्षण तथा अनुगमन गरेको छ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को रौनक केवल क्रिकेट मैदानमा मात्र सीमित छैन, यसले विश्व क्रिकेटका हस्तीहरूमार्फत नेपालको पर्यटनलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा ब्राण्डिङ गरिरहेको छ।