लागुऔषधसहित २५ जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) ले आफ्ना ६ जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको जनाएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी व्यवस्था संशोधन गर्दै सांसदहरूलाई पुनः स्वकीय सचिव राख्न पाउने सुविधा दिने निर्णय गरेको हो।
सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमै बोकेर भाग्ने प्रयास गरेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले भेट गरेका छन्।
अर्जेन्टिनाविरुद्ध गलत निर्णय गरे कि? भन्ने प्रश्नमा टुचेलले उनलाई ‘कुनै पछुतो छैन’ भनेर प्रतिक्रिया दिए।
प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरले सरकारले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
अमेरिकी राज्य युटामा एक भारतीय पुरुषलाई उनको धर्मको कारणले चक्कु प्रहार गरिएको आरोप लागेको छ।
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ग्ल्याण्डलाई पराजित गरेपछि अर्जेन्टिनाको टोली विवादमा फसेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।
हरेक पहेँलो वस्तु सुन र सेतो चाँदी हुँदैन, हरेक मीठो बोलीमा सधैँ इमानदारी हुँदैन। परिस्थितिले पनि लाचार बन्छ कैलेकाहीँ मान्छे, सबै रुने पीडित, माफी माग्ने अपराधी हुँदैन।
काठमाडौंमा ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा आयोजना भएको छ।
जोन मोनफोर्टको संसार उल्टो भएको छ। बार्सिलोनामा बस्ने यी फोटोग्राफर ३० वर्षभन्दा बढी समयदेखि स्पेनभरि खेलकुद कार्यक्रमहरूमा नियमित रूपमा सहभागी हुँदै आएका छन्, तर २००७ मा उनले गरेको एउटा फोटोसुट हालै फेरि चर्चामा आएको छ, जसले उनलाई विश्वव्यापी सुपरस्टारमा परिणत गरेको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २४ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्।