स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे
सरकारी लगानीका हिसाबले त्रिभुवन विश्वविद्यालयमा ६७ दशमलव ५ प्रतिशत र अन्य विश्वविद्यालय रकार्यक्रममा ३२ दशमलव ५ प्रतिशत लगानी रहेको छ।
सरकारी लगानीका हिसाबले त्रिभुवन विश्वविद्यालयमा ६७ दशमलव ५ प्रतिशत र अन्य विश्वविद्यालय रकार्यक्रममा ३२ दशमलव ५ प्रतिशत लगानी रहेको छ।
श्रीमानको फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनु परेको कहर र छोरीको समुन्नत परिवार चाहने आमाको प्रयास टिजरमा समेटिएको छ ।
सुर्खेतमा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेनजी अभियान्ता भावना राउतले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदनमा थप अनुसन्धान गर्न सिफारिस गर्नु भनेको अपराधी घोषणा गर्नु नभएको बताएकी छन्।
नेपाल अपराजित रहँदै एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
कांग्रेसले बिहीबार वक्तव्य जारी गरी गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘अधुरो, अपूर्ण र अस्पष्ट’ रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले त्यसलाई अझै पुष्टि गरेको बताएको छ।
जारी क्षेत्रीय द्वन्द्वका कारण व्यापारमा असर पर्दा निर्यात केवल दुई हजार ४१८ युनिटमा सीमित भएको कम्पनीले बिहीबार जनाएको छ।
इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक हिजबुल्लाहको ड्रोन आक्रमणमा एक सैनिकको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार, भूमिगत सिँचाइ आयोजनाबाट पाँच लाख ४६ हजार ४४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरूले आफ्नो दोश्रो प्रमुख चाड बकर ईद धुमधामसँग मनाएका छन्।
नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक भएको छ।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिपक्षलाई पेलेर सभा सञ्चालन गर्न खोजिएपछि प्रतिवादमा उत्रिन बाध्य भएको बताएका हुन्।
गिरीका अनुसार नयाँ हल सञ्चालनका लागि आवश्यक प्राविधिक काम अझै सम्पन्न भइसकेको छैन।