‘अहिलेकै बजेटबाट अन्तर्राष्ट्रिय पदकको अपेक्षा अनुचित’
हामीले चाहिँ कम्तीमा राष्ट्रिय रेकर्ड चाहिँ सुधार गर्छन् भन्ने अपेक्षा राखेका थियौं। अहिलेसम्म (स्यान्टु श्रेष्ठ, सुस्मि ता नेपाल, डुवाना लामा र मनिता श्रेष्ठ प्रधानलगायतका) खेलाडीका नतिजा हेर्दा सन्तोषजनक देखिएन।