विपक्षीलाई सभामुखको अनुरोध : लामो समयदेखि एउटै मुद्दामा ध्यानाकर्षण भयो, अब अगाडि बढौँ
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर प्रतिपक्षले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर प्रतिपक्षले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छन्।
ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।
आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ।
सरकारले बिनातयारी राष्ट्रिय आयुर्वेद तथा पञ्चकर्म कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।
उनले सामाजिक सञ्जालमार्फत सरकारको परराष्ट्र नीतिमाथि प्रश्न गर्दै यसले नेपालको परम्परागत स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीतिबाट विचलन हुने संकेत देखिएको बताएका छन्।
उनले निर्माणको बाँकी प्रक्रिया नेपाल सरकारको मन्त्रिपरिषदबाट आवश्यक निर्णय भएसँगै अगाडि बढेको जनाउँदै अब यो आयोजना आगामी दुई महिनाभित्र सम्पन्न हुने विश्वास समेत लिएको बताए।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले न्यायिक पहुँचलाई जनस्तरसम्म पुर्याउने उद्देश्यसहित अघि सारेका कार्यक्रमहरूले स्थानीय शासनमा सकारात्मक प्रभाव देखाउन थालेका छन्।
सरकारले १२ वर्षदेखि अड्किएको ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलाएको छ।
सरकारले २०७० सालमा पर्सा राष्ट्रिय निकुञ्जभित्रका बासिन्दालाई स्थानान्तरण गरेर रमौली र प्रतापपुरमा २४७ बिघा जमिनमा करिब ३०० घरधुरीलाई पुनःस्थापना गरेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवसायको व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग संवाद गर्दै छन्।
आइसियु बेड र भेन्टिलेटर पर्याप्त नहुँदा प्रतिष्ठानमा ल्याइएका कतिपय बिरामीलाई विराटनगर, काठमाडौं र भारत लानुपर्ने बाध्यता छ।
साउथ अस्ट्रेलियाको एडिलेडमा हुने नेपाल फेस्टिभलको मिति र स्थान तय भएको छ।