१५ पुस २०८२ मंगलबार
image/svg+xml

उदयपुरको मतदाता २ लाख ३८ हजार, १ सय ३ मतदानस्थल

थपिएका नयाँ मतदाताहरु धेरैजसो नयाँ (जेनजेड) पुस्ता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जनश्रमदानबाटै खोला तर्न साँघु निर्माण

खिदिमाका बोराटोल तथा मखमलेटोलबासीले ३ दिन श्रमदान गरेर काठको साँघु निर्माण गरेका हुन् ।

बाघको आक्रमणबाट किशोरीको मृत्यु

बाघको आक्रमणबाट मधुवन नगरपालिका–२ की १७ वर्षीया बिनिता परियारको मंगलबार दिउँसो मृत्यु भएको हो ।

दैलेखमा बाँडियो अपांगता परिचयपत्र

विकलांग मित्र समूह तथा अपांग बाल अस्पताल, पुनः स्थापना केन्द्र, बनेपा र स्वास्थ्य सेवा कार्यालय दैलेखको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

ओलीले भने- हामीले आन्दोलनको तयारी गर्न पर्ने हुनसक्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको वातावरण नबनाए र प्रतिशोधको राजनीति जारी राखे पार्टी आन्दोलनमा उत्रनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

ओलीको आक्रोश- प्रधानमन्त्रीसँग पनि बयान लिइन्छ ? यो के तमासा हो ?

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न बनेको आयोगले आफूसँग बयान लिन खोजेको विषयमा आपत्ति जनाएका छन्।

शेखरको टिप्पणी: सेनाले निर्वाचन गराउँदैन, सबै बुझौँ

‘प्रहरीको मनोबल अत्यन्त खस्किएको छ,’ कोइरालाले भने, ‘सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ।’

ओलीले भने- एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउँछ ? सम्भव छ ? यस्ता कुरा पत्याएर...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको अस्तित्व स्वीकार नगरी सरकार बनाउने सपना देख्नु भ्रम मात्र हुने बताएका छन्।

ओलीको टिप्पणी: शेरबहादुर जीलाई आक्रमण गर्ने धेरै लुसिफरहरू हुन्

‘देउवा जीमाथि आक्रमण गर्ने लुसिफरहरू नै हुन्, एउटा मात्रै लुसिफर होइन। धेरै लुसिफरहरू हुन्,’ ओलीले भने, ‘जसले उहाँमाथि त्यसप्रकारको प्रहार गरे।’

कांग्रेस-एमाले थिए र देश श्रीलङ्का बनेन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरूकै कारण देश ठूलो दुर्घटनाबाट जोगिएको दाबी गरेका छन्।

ओलीको दाबी: एमाले महाधिवेशनमा पुस्तान्तरण, नेतृत्व हस्तान्तरण भएको छ

‘पुरानो माइनस, नयाँ सामेल हुँदै गयो। पुस्तान्तरण, हस्तान्तरण भनेको यही हो।’

ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको नतिजा नआउँदै आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गरेको बन्दै बालने लक्षित व्यंग्य गरेका छन्।

बादलको प्रस्ताव: कांग्रेस–एमाले मिलेर चुनाव लडौँ

मुलुकमा ‘डीप स्टेट’को खेल चलिरहेको दाबी गर्दै बादलले वामपन्थी र लोकतन्त्रवादी शक्तिसँग प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचनमा मिलेर त्यसलाई परास्त गर्नुपर्ने दुई विकल्प रहेको बताए।

प्रचण्डको आग्रह: सोसियल मिडियामा होहल्ला गर्नेहरू मुक्तिदाता होइनन्, भ्रममा नपर्नुस्

‘मोबाइल हेर्नेहरूको हात हातमा त्यस्तो हो कि भन्ने भ्रम पर्छ। तर जनता त्यस्तो भ्रममा छैनन्।’

बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु

मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ का २५ वर्षीय अवी श्रेष्ठ रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्