७ वैशाख २०८२ आइतबार
image/svg+xml १६:४० अपराह्न

राम्रो खेलेपनि नतिजा आउन सकेनः कप्तान बर्मा

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले राम्रै क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताएकी छिन्।

कप्तान इन्दु भन्छिन्: युगाण्डामा राम्रो क्रिकेट खेलेर फर्कन्छौं

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले युगान्डामा हुने अन्तर्राष्ट्रिय वुमन्स डे कपमा उत्कृष्ट क्रिकेट खेल्ने बताएकी छन् ।

टेस्ट राष्ट्रसँग खेल्न हामी सक्षम छौँ भन्ने प्रमाणित भयो: कप्तान इन्दु

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले टेस्ट राष्ट्र भारत र पाकिस्तानसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्