२ माघ २०८१ बुधबार
image/svg+xml

रायाल केन्द्रविन्दु भएर भूकम्प गयो

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का महसुस

बिहीबार बिहान कास्की र मनाङ्गको सीमा आसपास (अन्नपूर्ण बेस क्याम्प) केन्द्र भएर भूकम्प गएको हो। बिहान १०:१३ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

दोलखामा भूकम्प गयो

दोलखा जिल्लाको ओराङ आसपासमा बिहीबार भूकम्प गएको छ।बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, मुग्लिङ–नारायणगढमा सडक भासियाे

चितवनको इच्छाकामना गाउँपालिका– ३ र ४ का विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

धादिङ केन्द्र भएर ३.८ म्याग्निच्युडको भूकम्प

भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार साँझ ५:१७ मा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।

माटाका भाँडा बनाउन छाड्दै प्रजापति समुदाय

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ।

पहिराे खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

राजमार्गको सो सडक खण्डमा पर्ने आदमघाट नजिकै वर्षासँगै आएको पहिरा खसेपछि दुवैतर्फ सडक अवरुद्ध भएको हो।

मनाङमा भूकम्पको धक्का

मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्प

शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

ललितपुरको ऐतिहासिक अदालत भवन पुनः निर्माण हुँदै

ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुने भएको छ।

च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।

भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह

गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ।

भूकम्पमा भत्केका सम्पदा पुनः निर्माण गर्दै ललितपुर महानगर

भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्