धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
शुक्रबार साँझ धादिङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार साँझ ५:१७ मा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।
प्रकाशित: ४ आश्विन २०८१ १८:०३ शुक्रबार