बालेनबारे चन्द्र भण्डारीको टिप्पणी: मेयरमा राम्ररी काम गर्न नदिँदा यस्तो अवस्था आयो
भण्डारीले वर्तमान सरकार पाँच वर्षसम्म चलोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि स्पष्ट पारे। सरकारलाई अस्थिर बनाउने नभई आवश्यक सहयोग गरेर काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

