खेलकुदमन्त्रीकाे विवादित अभिव्यक्तिः सुशासन छैन, राज्य पनि छैन, जे मन लागे त्यही गरे हुन्छ
राज्यमा सुशासन कायम गराउन काम गर्नुपर्ने मन्त्री आफैँले त्यस किसिमको अभिव्यक्ति दिनु आपत्तिजनक हो।
राज्यमा सुशासन कायम गराउन काम गर्नुपर्ने मन्त्री आफैँले त्यस किसिमको अभिव्यक्ति दिनु आपत्तिजनक हो।
उनले आफू मन्त्री भएर आएसँगै खेलकुद क्षेत्रको विकासका लागि पहल अघि बढाएको सुनाउदै नेपालमा खेलकुदको भविष्य सुन्दर रहेको बताए।
विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सेवा निवृत्त भएपछि उनको ठाउँमा वरिष्ठताको आधारमा संगीना वैद्यले विभागको नेतृत्व गर्न पाउने अपेक्षा थियो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सुल्झाउन पहल गर्ने आश्वासन दिएका छन्।