६ मंसिर २०८१ बिहीबार
image/svg+xml

पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री

उनले आफू मन्त्री भएर आएसँगै खेलकुद क्षेत्रको विकासका लागि पहल अघि बढाएको सुनाउदै नेपालमा खेलकुदको भविष्य सुन्दर रहेको बताए।

प्रक्रिया मिच्दै खेलकुदमन्त्री चौधरी : असन्तुष्टि जनाउँदै संगीना वैद्यद्वारा राजीनामा

विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सेवा निवृत्त भएपछि उनको ठाउँमा वरिष्ठताको आधारमा संगीना वैद्यले विभागको नेतृत्व गर्न पाउने अपेक्षा थियो ।

राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्छौंः युवामन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

स्काउटको जग्गा विवाद सुल्झाउन पहल गर्छु : खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सुल्झाउन पहल गर्ने आश्वासन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्