४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हितैषी नेतालाई श्रद्धासुमन !

एउटा पत्रकार र नेताबीच के सम्बन्ध हुन्छ ? पत्रकारका लागि नेता सूचनास्रोत हो भने पत्रकार त्यो सूचनाको संवाहक। दुई दशकभन्दा बढीदेखि पत्रकारितामा अभ्यास गर्दा पनि धेरै नेता मेरा लागि सूचनस्रोत मात्रै हुन्। तर औंलामै गन्न सकिने केही नेता छन्, जो मेरा लागि सूचनास्रोत मात्रै होइनन्। ती मेरा नजिकका मित्र हुन्। शुभचिन्तक हुन्। अनि म उनीहरूको।

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहजिल्ला पोखरा लगिएको छ। दाहसंस्कारका लागि उनको पार्थिव शरीर पोखरा लगिएको हो।

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहजिल्ला पोखरा लगिएको छ। दाहसंस्कारका लागि उनको पार्थिव शरीर पोखरा लगिएको हो।

सम्झना, आलोचना र सुसंस्कार

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा हामीले धेरैजना गुमायौँ। असल मान्छे गुमायौँ। मैले प्रत्यक्ष चिनेको भने रवीन्द्रमात्रै थिए। उनका जुनसुकै उपलब्धिमा मलाई खुसी लाग्थ्यो। उनी अप्ठ्यारामा पर्दा दुःख लाग्थ्यो। केही समययता जे÷जस्ता हल्ला भए पनि उनी आफैँ नै भ्रष्ट होलान् भन्ने मैले कहिल्यै विश्वास गरिन। त्यो उमेरका नेतामध्ये मलाई बढीनै मन पर्ने थोरै नेतामध्ये एक थिए उनी।

आङछिरिङ शेर्पा पोर्टरदेखि अर्थतन्त्रको ‘खम्बा’

नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको बुधबार एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा निधन भयो। शर्माको निधनले पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको छ। शेर्पाको निधनले पर्यटन व्यवसायमा मात्र नभई सिंगो देशमै अपूरणीय क्षति पुगेको पासाङल्हामु शेपा प्रतिष्ठानका महासचिव बच्चुनारायण श्रेष्ठले बताए।

अधिकारीकाे तस्बिरमा माल्यार्पण (भिडियाे)

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको कार्यालय बिहीबार सुनसान रह्यो। मन्त्रिपरिषद् बैठकले फागुन १६ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

ताप्लेजुङ दुर्घटनाका अनुत्तरित प्रश्न

हेलिकप्टर दुर्घटनापछि नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य योगेश भट्टराईले ट्वीट गरे– पाँच जना मात्र भीआईपी बोक्ने हेलिकप्टरले किन सात जना बोक्यो? हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार थिए। पाइलट प्रभाकर केसीले उडाएको हेलिकप्टर सुकेटार टावरमा दिउँसो पौने एक बजेसम्म सम्पर्कमा आएको थियो।

सुनसान सिंहदरबारमा संस्कृति मन्त्रीलाई श्रद्धाञ्जली

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको सम्मानमा देशैभर शोक मनाउन बिहीबार सार्वजनिक बिदा दिएकाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पनि सुनसान थियो।

गगन र विश्वप्रकाशको नजरमा रवीन्द्र अधिकारी

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट उदायका हुन्। विद्यार्थी अन्दोलनलाई उचाईमा पुर्‍याउने र विद्यार्थीको हितमा काम गर्ने नेताको रूपमा उनलाई चिनिन्छ।

हेलिकप्टर दुर्घटना : दुई जनाको शव सनाखत, श्रद्धाञ्जलीको लागि टुँडिखेलमा शुक्रबार ८ बजे राखिने

ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुईको शव सनाखत भएको छ। मन्त्री रवीन्द्र अधिकारी र उनका सुरक्षा गार्ड अर्जुन घिमिरेको शव पहिचान भएको हो। अन्यको शव पहिचानको कार्य भइरहेको प्रहरीले जनाएको छ।

हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति भण्डारी टुँडिखेल आउने

हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनालाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जाने भएकि छन्। अन्तिम श्रद्धाञ्जलीको लागि पार्थिव शरिर टुँडिखेलमा राखिँदैछ।

हेलिकप्टर दुर्घटना : सामाजिक सञ्जालमा कसले के भने ?

ताप्लेजुङमा वुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधन भयो। दुर्घटनाको खवरले  समाजिक सञ्जाल सोकमग्न छ। ट्वीटर फेसवुक लगायतका समाजिक सञ्जाल मार्फत दुर्घटनामा निधनहुनेहरु प्रति  श्रद्धाञ्जली व्यक्त भइरहेको छ।

त्रिवि शिक्षण अस्पताल लगियो दुर्घटनामा परेका सातै जनाको शव

हेलिकप्टर दुर्घटनामा परेका सातै जनाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ। मन्त्री अधिकारीसहित अन्यको शव त्रिवि लैजाने थाहापाएपछि आफन्त, विशिष्ट व्यक्तित्व तथा पार्टीका कार्यकर्ताको भिड लागेको छ।

हेलिकप्टर दुर्घटना (अपडेट) : मृतकको शव काठमाडौं ल्याइयो

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ।

यस्तो छ रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (पूर्णपाठ सहित)

हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको  तेह्थुमको आठराई गाँउपालिकाको चुनवानडाँडामा भएको कार्यक्रम नै अन्तिम बन्यो। प्रस्तावित विमास्थलको स्थलगत अवलोकनका क्रममा उनीसहितको टोली चुनावडाँडा आईपुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्