२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १६:१३ अपराह्न

समयसीमा नजिकिँदै गर्दा भन्सार शुल्कमा नरम हुने ट्रम्पको भनाइ

जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति शक्तिको अभूतपूर्व प्रयोग गर्दै आएका ट्रम्पले मङ्गलबार राति नै ठ्याक्कै कस्ता 'पारस्परिक भन्सार शुल्क' लगाइनेछ भनेर घोषणा गर्न सक्ने बताएका छन्।

आफ्नो कर नीतिले केही अशान्ति निम्त्याउन सक्ने ट्रम्पको स्वीकारोक्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर रणनीतिको बचाउ गर्दै आफ्नो कर नीतिहरूले केही अशान्ति निम्त्याउने स्वीकार गरेका छन्।

क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी करवृद्धिविरुद्ध उजुरी, भन्यो : हामीसँग कुनै विकल्प छैन

क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्य अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मा उजुरी दिएको डब्ल्युटिओले बुधबार पुष्टि गरेको छ।

यातायात कार्यालय जुम्लाद्वारा ६ महिनामा ६७ लाख राजस्व सङ्कलन

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले रु ६७ लाख ४४ हजार राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए।

पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा

सरकारले बेनी–पोखरा दूरीका लागि ट्याक्सीका लागि प्रतियात्रु रु आठ सय ५० का दरले भाडादर निर्धारण गरेको छ। चारजना क्षमताको ट्याक्सी रिजर्भ गर्दा अधिकतम रु तीन हजार चार सय भाडा तिर्नुपर्छ।

जडीबुटीकाे बिच सडकमै ट्याक्सी तेर्साएर व्यवसायीहरूको प्रदर्शन

काठमाडौँस्थित जडीबुटीको बिच सडकमै ट्याक्सी तेर्साएर व्यवसायीहरूले प्रदर्शन गरेका छन्।

अव्यावहारिक कर असुलीको विरोधमा आन्दोलन

अव्यावहारिक तरिकाले कर लिन थालेको भन्दै रोल्पा नगरपालिकाभित्रका सबै व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

उदयपुरको राजश्व ६ करोड घट्यो

अर्थतन्त्रले लय नसमात्दा उदयपुरको राजश्व संकलन गत वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्षको दाँजोमा लक्ष्य चुम्न निकै पछि परेको राजश्व सङ्कलनले थलिएको अर्थतन्त्र अझै लयमा फर्कन बाँकी रहेको प्रमाणित हुन्छ।

करदाताहरुले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनैपर्छ भन्ने छैनः आन्तरिक राजश्व विभाग

आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरुले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताएका छन् ।

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो।

गुल्मीमा राहदानीबाट ६ करोड भन्दाबढी राजस्व सङ्कलन

जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र रु ६ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्