करको दायरा विस्तार गरिने
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताएका छन।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताएका छन।
सरकारले बेनी–पोखरा दूरीका लागि ट्याक्सीका लागि प्रतियात्रु रु आठ सय ५० का दरले भाडादर निर्धारण गरेको छ। चारजना क्षमताको ट्याक्सी रिजर्भ गर्दा अधिकतम रु तीन हजार चार सय भाडा तिर्नुपर्छ।
काठमाडौँस्थित जडीबुटीको बिच सडकमै ट्याक्सी तेर्साएर व्यवसायीहरूले प्रदर्शन गरेका छन्।
अव्यावहारिक तरिकाले कर लिन थालेको भन्दै रोल्पा नगरपालिकाभित्रका सबै व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
अर्थतन्त्रले लय नसमात्दा उदयपुरको राजश्व संकलन गत वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्षको दाँजोमा लक्ष्य चुम्न निकै पछि परेको राजश्व सङ्कलनले थलिएको अर्थतन्त्र अझै लयमा फर्कन बाँकी रहेको प्रमाणित हुन्छ।
आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरुले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताएका छन् ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो।
जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र रु ६ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ।