३ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘मुभ अन’ लक्ष्यमा सुदूरपश्चिम

प्रायः प्रशिक्षक आफ्नो टोलीले हार्दा टाउको समाउँछन्, निराशा व्यक्त गर्दै खेलाडीसँग असन्तुष्टी पोख्छन्। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी महिला लिगमा यस्तो एक टोली छ, जसका प्रशिक्षक गोल खाँदा पनि ताली पिट्छन्, खेलाडीलाई उल्टै ‘टचलाइन’ मा उभिएर हौसला दिन्छन्।

राष्ट्रिय महिला लिग भदौमा

अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको बैठकले लिग भदौ दोस्रो साताबाट गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्