गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण
कूल दुई करोड २८ लाख रुपैयाँको लागतमा अस्पतालको भवन निर्माण भएको हो। भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।
कूल दुई करोड २८ लाख रुपैयाँको लागतमा अस्पतालको भवन निर्माण भएको हो। भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी रामबहादुर खनाललाई पक्राउ गरेको छ।
काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडिया प्रालीमा सहकारीको पैसा आएको राजनीतिमा आएपछि मात्रै थाहा भएको बताएका छन्।
नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।
गोरखाको गण्डकी गाउँपालिका- १ बुटार र चितवनको इच्छाकामना गाउँपालिका- ३ चुमखोलालाई जोड्ने त्रिशूली नदीमाथि बनेको मोटरेबल बेलिब्रिज सञ्चालनमा आएको छ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ ।
तमुधिं यूकेले वर्षेनी गर्दै आएको 'गोर्खा कप'को तयारी अन्तिम चरणमा पुगेको छ । बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट मानिने गोर्खा कपको यो २२औं संस्करण हो ।