नियात्राकार प्रदीप सापकोटाको ‘यात्राको लय’ ले समात्याे पाठकीय बाटाे
निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय नियात्राकार प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ दाेस्राे संस्करणकाे लाेकार्पण भएको छ।
निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय नियात्राकार प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ दाेस्राे संस्करणकाे लाेकार्पण भएको छ।
राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन।
उनले ‘नयाँ–पुरानो’को बहसलाई कटाक्ष गर्दै बारम्बार विदेशी एजेन्डा र संस्थाहरू एमसिसी, अमेरिकी यूथ काउन्सिल, ‘आरएडब्लु’, ‘सीआईए’, धर्मनिरपेक्षता वा हिन्दु राज्यको नाममा देशलाई प्रयोग गरिँदै आएको आरोप लगाएकी छन्।
स्वतन्त्र उम्मेदवारी दिने ८८ मध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा २७ जना रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैगरी क्षेत्र नम्बर ४ मा २४, २ मा २२ र १ मा १५ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।
नेपालमा खेलकुद सुधारको बहस वर्षौंदेखि चल्दै आएको छ तर यो बहस प्रायः तत्कालीन उपलब्धि, पदक गणना र लोकप्रिय खेलको वरिपरि सीमित हुँदै आएको देखिन्छ।
मोरङको क्षेत्र नं ४ का अन्यतर्फका उम्मेदवार नुमा लिम्बुले समावेशी लोकतन्त्रका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन्।
कांग्रेसको नयाँ पुस्ताले गरेको विद्रोह र हस्तक्षेपले संवैधानिक मान्यता पाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
यो जितसँगै भारतले पाँच खेलको टी-२० शृङ्खलामा १-० को अग्रता लिएको छ।
स्थानीय तहमा उनीहरूलाई जनताले पूरा कार्यकाल काम गर्न भनेर निर्वाचित गरेका हुन्। स्थानीय शासनविज्ञका अनुसार कार्यकाल पूरा नगरी बिचैमा राजीनामा दिएर हिँड्न् जनतालाई धोका दिनु हो, जनमतको अपमान हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ देखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।