९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘कर्मकाण्डी’ कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन्।

बालुवाटारमा देउवाको ‘बर्थ–डे’ !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिएका छन्।

प्रधानमन्त्रीले गरे संवैधानिक परिषद् बैठकबारे देउवा र दाहालसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्।

अमेरिका जानु पूर्व प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ: प्रधानमन्त्री ओली (तस्बिरसहित)

प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवर्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको उल्लेख गरे ।

प्रधानमन्त्रीलाई रविको चेतावनीः उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन्।

नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्न सकिँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न नसकिने बताएका छन्।

कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था छैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

अरूलाई दोष दिएर हुँदैन,देश बनाउने हामीले हो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताएका छन् ।

किन खनिँदै छन् बालेनका समर्थक ओलीविरुद्ध ?

महानगरले भदौ ९ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई शर्मामाथि किन अनुसन्धान सुरु भएन भनेर पत्र लेखेको थियो। तर सो पत्रको जवाफ कार्यालयले नदिएको मेयर सचिवालय बताउँछ। त्यसपछि भने मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका थिए।

कुनैपनि ठाउँमा रहेर नागरिकले मताधिकार प्रयोग गर्न पाउनुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताएका छन्।

सांसद शर्मा र बालश्रम मुद्दाः बालेनविरुद्ध एमाले

यस विषयमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले सांसद शर्माविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिने प्रयास गरेको समेत खुलेको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी यो कुरा पुष्टि गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्