सरकारलाई बालेनको चुनौती: म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेकपा एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माले बालश्रम शोषण गरेको विषयमा आफू गलत भए समाउन सरकारलाई चुनौती दिएका छन्।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेकपा एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माले बालश्रम शोषण गरेको विषयमा आफू गलत भए समाउन सरकारलाई चुनौती दिएका छन्।
महानगरको टोलीले प्रहरी परिसर टेकुमा शर्माविरुद्ध बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुँने कसुर अन्तर्गत शर्माविरुद्ध जाहेरी दर्ता गरेको थियो।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई सामान्य राजनीतिको ज्ञान दिएर लगाउन सुझाव दिएका छन्।
उनले भने, 'यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ। खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ। तपाईँहरु जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस्।'
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मुर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरुले काम गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन्।
अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार नभए पनि मुलुकको वैदेशिक व्यापार भने संकुचनमा गएको छ।
शनिबार यूथ कनक्लेभ-२०२४ समारोहका सहभागीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले धेरै पदमा देशको पहिलो महिला दिएको दाबी गर्दै अब प्रधानमन्त्री पनि बनाउने घोषणा गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न अन्तर्गत सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले सो कुरा बताएका हुन्।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधको प्रश्न नभेटिएको भनेपछि हाँसो गुज्जिएको छ।
प्रधानमन्त्री ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गरेका छन्।
ओलीले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन्।