४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एन्फालाई प्रादेशिक संरचना पेश गर्न पुनः ७ दिनको समय

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे ७ दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ ।

साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिता अन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ ।

राखेप र एन्फाबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका लागि छलफल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कजविक्रम नेम्वाङबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा विहिबार छलफल भएको छ।

मैदान अभावकाबिच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल्ने मैदानको अभावकै बिच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्