संसदीय समिति सक्रिय नभए आगामी संसद् बैठक बिजनेसविहीन
प्रतिनिधिसभामा संसदीय समितिले दसंै र तिहारका बिचमा विधेयकमाथिको छलफल अघि बढाएनन्, छठपछि पनि समितिहरू सक्रिय भएनन् भने आगामी अधिवेशन बिजनेसविहीन हुनेछन्।

छोरी मान्छेले पढ्यो भने पोइला जान्छन् भन्ने सुनेकी उनी बुढेसकालमा पढ्न पाउँदा औधी खुसी छिन्। कक्षा दुईसम्मको किताब पढ्न सक्ने भएकी छन् उनी।