२९ भाद्र २०८१ शनिबार
image/svg+xml

यातायात व्यवसायीलाई गृहले भन्यो: यात्रुको पहिचान खुल्ने कागज लिएर मात्र यात्रा गराउनु

गृह मन्त्रालयले यात्रुको पहिचान खुल्ने कागज लिएर मात्र यात्रा गराउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई भनेको छ।

सिमलताल दुर्घटनाका महिना दिनः न बस भेटिए, न शव

नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने सिमलतालको पहिरोमा परी त्रिशूलीमा दुईवटा बस बगाएको एक महिना बितिसक्यो।

सिमलताल दुर्घटना: कमजोर भूगोलका कारण बाढी, सडकमा पर्खाल नहुँदा बस बगायो

प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटना स्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ/डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताए।

त्रिशूलीमा अझै एक साता बस खोजिने

मुग्लिन-नारायणघाट खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बस र यात्रु खोज्न सरकारले अझै एक साता प्रयास गर्ने भएको छ।

सिमलताल बस दुर्घटनाः रित्तै फर्किए आफन्त, पाँच वटा शवको सनाखत हुन सकेन

त्रिशूली तथा नारायणी नदीमा शव फेला पर्न छाडेपछि सिमलताल दुर्घटना भएर बेपत्ता भएका आफन्तहरू आउन छाडेको प्रहरीले बताएको छ।

सिमलताल बस दुर्घटना : ४० किलो चुम्बक प्रयोग गरी बेपत्ताको खोजी हुँदै

चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज सोह्रौं दिन पनि खोजी कार्य जारी छ।

सिमलताल घटना : ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको सोमबार ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ।

१०औँ दिनमा पनि भेटिएनन् त्रिशूलीमा खसेका बस र ३७ यात्रु

चितवनको सिमलतालबाट खसेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस अझै भेटिएका छैनन । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेषज्ञ टोलीले अघिल्लो शुक्रबारदेखि खोज्दा असफल भएपछि भारतीय टोलीसमेत लाग्दा यी बस र बसमा सवार अधिकांश यात्रु नभेटिएका हुन् ।

भरतपुर महानगरले दियो सिमलताल दुर्घटनामा मृत्यु भएका सुदिपका परिवारलाई दुई लाख

भरतपुर महानगरपालिकाले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेर मृत्यु भएका सुदिप वि.क.का परिवारलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।

सिमलताल दुर्घटना: कार्यदललाई दिए स्थानीयले सुझाव

चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलको वस्तुस्थिति बुझेर फर्किएको छ ।

सिमलताल पहिरोकाे मृतकका परिवारलाई मधेस सरकारले एक लाख दिने

मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई रु एक लाखका दरले राहत दिने भएको छ।

सिमलताल बस दुर्घटना: गणपति बसका चालक र सहचालकको शव फेला

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।

सिमलताल पहिरोः स्लाइनपानीको भरमा छिन् जवाहीरकी पत्नी प्रतिमा

उनको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झनझन नाजुक बन्दै गइरहेको छ।

शव मात्र भेटिए पनि हुन्थ्यो

रौतहटका नन्दनलाल चौधरीका आँखामा आँसु प्रस्ट देख्न सकिन्थ्यो। आइतबार बारम्बार उनी त्रिशूली किनारतिर हेरेर टोलाइरहन्थे।

नारायणीको भङ्गालोमा भेटियो एक पुरुषको शव

आइतबार दिउँसो ४: ३० मा भरतपुर म.न.पा.२६ सिसुवार पोष्ट नजिकै नारायणी नदिको भङ्गालोमा एक पुरुषको शव भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्