एन्फा महिला लिगमा पुलिसको सुखद् अन्त्य
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सुखद् अन्त्य गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सुखद् अन्त्य गरेको छ।
अधिकारकर्मी रुबी खानलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गर्न पुगेकी उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले सहकारीको बचत रकम अपचलनमा आफ्नो संलग्नता नभेटेको पुरानै रटान दोहोर्याएका छन्।
पक्राउ पर्नेमा ७१ वर्षका गजबहादुर दर्लामी मगर र अर्का एक १६ वर्षका नाबालक रहेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीन राजा बुढाथोकीले जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडिया प्रालीमा सहकारीको पैसा आएको राजनीतिमा आएपछि मात्रै थाहा भएको बताएका छन्।
दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ।
असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाले उदयपुरको लिमचुङबुङ गाउँपालिकामा ३६ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १ सय ८ घरमा आंशिक क्षति पुगेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले यातायात व्यवसायी महासङ्घ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन्।
तपाईंको मुस्कानमा रहेका तत्त्वहरूले तपाईंको मुड फ्रेश मात्रै गर्दैन तपाईंको जीवनको हरेक पक्षलाई सकारात्मकताका साथ अगाडी बढाउन पनि मद्दत गर्छ।
केही दिन अघिको अविरल वर्षाले सडक बिग्रिएर यातायात आवागमन रोकिएका पहाडी सडकहरू सुचारु हुन थालेका छन्।
जेस्टले सन् १९६० देखि १९७५ सम्म नेपालका विभिन्न क्षेत्र र विषयहरूमा खिचिएका करिब एक सय तस्बिरहरू प्रदर्शनमा राखिएका छन्।
काभ्रेमा वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ। पाँचजना अझैँ बेपत्ता छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ।