२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सिन्धुलीका बाढी पिडित भन्छन्ः दैव लाग्यो, सर्वस्व सकियो

पेट्रोल व्यवसाय सुरु गरेको झन्डै एक दशक बितेपनि लगानी थप गरेर नमुना बनाएको तीन वर्ष पुग्नै लागेको थियो। तर, गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढीले सबै सखाप पार्‍यो।

बागमती करिडोरमा हिलो र धुलो

सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण बागमती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन्। बागमती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ।

कफी खेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन्। एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन्।

भ्रष्टाचारको राजनीतिकरण

सत्ता टिकाउने अंकगणितकै कारण ‘हर बेथिति’ समेत जायज देखिन थाले। उता बेथिति गर्ने दल र तिनका नेतालाई दण्डित गर्ने अधिकार राख्ने मतदातासमेत दण्डित गर्न सक्षम बन्नबाट पछि हट्दै गए। जसका कारण भ्रष्टाचार मौलाउन मद्दत पुग्यो।

आखिर जीवन के हो ?

आफ्नो जीवन कति वर्ष लामो हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। तर पनि निर्धक्क बाँचिरहेका हुन्छौँ हामी सामान्य अवस्थामा। सामान्य दिनचर्या चलिरहेकै हुन्छ। एउटा कुरा,जीवन कसरी जिउने भन्ने जानेका मानिस दीर्घायु हुन्छन्। जुन हामीले देखेकै कुरा हो।

समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले. रु २० हजार जरिवाना गरेको छ।

सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सबै निकायलाई निर्देशन दिएका छन्।

मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ।

एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा

टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ। आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएकोे छ।

३३ स्थानमा सडक अवरुद्ध

गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म लगातार भएको वर्षाले क्षति पुर्‍याएकामध्ये ११ वटा राजमार्गको विभिन्न ३३ स्थानमा मंगलबार साँझसम्म पनि अवरोध पन्छाउन सकिएको छैन।

गल्ती प्रजिअको, तानिए एसपी

वर्षाले जताततै विपत्ति निम्तिएका दुई दिन शुक्रबार र शनिबार सम्पर्कविहीन भएका प्रजिअ पाण्डेलाई गृह मन्त्रालयले फिर्ता बोलाएपछि प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई पनि फिर्ता बोलाइएको हो।

सवारीसाधनको चाप हुने बिपी राजमार्ग सुनसान

यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ। राजमार्ग छेउका होटल व्यवसाय ठप्प जस्तै छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिराले राजमार्गमा ठूलो क्षति गरेपछि सवारीसाधन चल्न सकेका छैनन्।

भारतीय चिकित्सकहरूद्वारा सहकर्मीको बलात्कार र हत्याविरुद्ध पुनः आन्दोलन सुरु

अस्पतालको सुरक्षा सुधारका लागि आफ्नो मागहरू पूरा नगरिएको भन्दै कोलकाताका भारतीय चिकित्सकहरूले पुनः आन्दोलन सुरु गरेका छन्।

किन भुटान जाँदै छन् पूर्वराजा ज्ञानेन्द्र ?

अहिले एउटा स्थायी शक्तिको आवश्यकता देशभित्र मात्र होइन, बाहिरबाट पनि हुन थालेको दाबी गर्दै स्रोतले भन्यो, ‘कसलाई विश्वास गर्ने र कसलाई भन्ने, त्यो अभाव अहिले सबैले महसुस गरे जस्तो देखिन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्