२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उद्धारमा हेलिकोप्टर उडाउन क्यान नै ‘असहयोगी’

सरकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भिजिबिलिटी कम देखाएर नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर उडानका लागि अनुमति नदिएको खुलेको हो।

कोशी र बागमतीमा आज भारि वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ।

निजी क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देशः कर्णाली याक्स निर्देशक गृहेन्द्र घिमिरे

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् ।

एसिया रग्बी सेभेन्स ट्रफी खेल्न फिलिपिन्ससँगै तीन राष्ट्र नेपाल आइपुगे

नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतिस्पर्धा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सहभागीता जनाउन अफगानिस्तानको पुरूष टोली नेपाल आइपुगेको छ ।

एभरेस्ट महिला भलिबल लिग : काठमाडौ स्पाईर्कसद्धारा चितवन शक्ति पराजित

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को मा काठमाडौ स्पाईर्कस पहिलो खेल जितेको छ ।

बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार

नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका एक सय ९४ स्थानबाट अन्य सुरक्षा निकायसँगको सहयोग, समन्वय र सहकार्यमा नौ सय ८९ जनाको सकुशल उद्धार गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

सबै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटुरोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ ।

एनसेल फाउन्डेशनद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट परामर्श लिएका थिए ।

एभरेस्ट महिला भलिबल लिग : गण्डकी थन्डर्स लगातार २ खेलमा पराजित

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो संस्करणको आज मंगलबार दोस्रो दिनको पहिलो खेलमा कर्णाली एसभिएस विजयी भएको छ ।

सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर रहेको बताएका छन्।

कसैले तर्साउन खोजेर तर्सिनेवाला छैनौँः बार अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताएका छन्।

बाढीले पुल बगाएसँगै १० वर्षअघिकै अवस्थामा पुग्यो खोटाङ

वर्षाले दर्जनौँ सडक, एउटा पक्की र आधा दर्जन झोलुङ्गे पुलहरू बगाएका कारण खोटाङ १० वर्षअघिकै अवस्थामा पुगेको हो।

उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह

नेपाली काग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विपदको बेला राहत तथा उद्धार कार्यमा सक्रिय रहन शुभेच्छुक संस्थाका पदाधिकारी एवम् सदस्यलाई आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्