जेन-जी क्लिनिकमा बिरामी न्यून, सेवा भने निरन्तर
टिचिङ अस्पतालका आकस्मिक विभाग प्रमुख डा. रमेश महर्जनका अनुसार, कहिलेकाहीँ मात्र घाइतेहरू उपचारका लागि आउने गरेका छन्।
टिचिङ अस्पतालका आकस्मिक विभाग प्रमुख डा. रमेश महर्जनका अनुसार, कहिलेकाहीँ मात्र घाइतेहरू उपचारका लागि आउने गरेका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरानसँग अमेरिका–इजरायल युद्ध जारी रह्यो भने यसको परिमाण प्रतिकूल हुने बताएका छन्।
नेपाल खुला दिसामुक्त घोषणा भएको साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीमा स्वच्छताको अवस्था अझै दयनीय छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले आज पनि ‘हेर्दाहेर्दै’ मा राखेको छ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो। थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण स्थगित भएको हो।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखराका पर्यटन व्यावसायीले ‘जाउँ है पोखरा’ अभियान थालेका छन्। व्यावसायीले पोखरामा आन्तरिक पाहुना बोलाउन करिब अढाई दशकदेखि यो अभियान थालेका थिए। पोखराका व्यावसायीले थालेको यो अभियानले आन्तरिक पाहुनाको आगमन बढाएको व्यावसायीको भनाई छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नव-निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो चुनावी दाबीभन्दा जनताको अभिमत सर्वोपरि रहेको बताएका छन्।
तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्र रूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ।
यो आक्रमणलाई इरान-अमेरिकी युद्ध सुरु भएपछिको सबैभन्दा घातक घटनाका रूपमा हेरिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन्।
अमेरिकाको धम्कीपछि केही घण्टामै इजरायली–अमेरिकी संयुक्त आक्रमणले इरानका दुई ग्यास सुविधा र पाइपलाइनलाई लक्षित गरेको इरानी मिडिया मङ्गलबारले जनाएको छ।
दीपेन्द्रले इस्लाबाद यूनाईटेडको आधिकारी फेसबुक पेजले सार्वजनिक गरेको एउटा भिडियो मार्फत सो आग्रह गरेका हुन्।
तीन महिनाको पेट्रोलियम पदार्थ माग धान्ने पूर्वाधार निर्माण गर्ने राष्ट्रिय नीति भए पनि अझै त्यसले पूर्णता पाउन सकेको छैन।
पुलिसले दिएको ३५६ रनको विशाल लक्ष्य पछाएको एपीएफ ४४ ओभरमा १७० रनमा अलआउट भयो।