नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ।
असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै घटनास्थल आइपुगेका थिए ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट शुक्रबार बिहान २ बजेतिर पहिरोमा परी त्रिशूली नदीमा खसेका दुईवटा बस भेटिएका छैनन्