मध्य गाजामा इजरायली हवाई आक्रमण भएको छ।
उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ। समाचार एजेन्सी वाफाका अनुसार आक्रमण अज-जवैदा क्षेत्रमा भएको थियो, जहाँ अचानक हवाई आक्रमण भएको थियो।
आज अमेरिका-इजरायल-इरान युद्धको २६ औं दिन हो।
प्रकाशित: ११ चैत्र २०८२ १०:५० बुधबार





