रवि लामिछानेमाथि कारबाही गर्न सरकारलाई सिफारिस
गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रूपैयाँ रकम कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसहित चार जना संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।
गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रूपैयाँ रकम कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसहित चार जना संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।
कास्की प्रहरीलाई बयान दिएपछि रवि लामिछानेले अनुसन्धान प्रभावित पार्न ओली र देउवालाई भेटेको आशंका छ। तर प्रहरी अधिकारी भने यसबाट छानबिन प्रभावित नहुने बताउँछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको असार २३ गते चार महिना पुग्यो। चार महिनापछि उनी सरकारबाट बाहिरिने निश्चितजस्तै भएको छ।