३१ चैत्र २०८१ आइतबार
image/svg+xml ३:३२ पूर्वाह्न

जिबी राईले भानुआतुको नागरिकता लिएको आशंका

सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन्।

उच्च अदालतको आदेशपछि रवि पक्राउ: आज रूपन्देही लगिने

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्।

थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा लामिछाने

साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएको छ।

रवि लामिछाने दुवै अदालतबाट कसुरदार ठहर

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुवै अदालतबाट कसुरदार ठहर भएका छन्।

रविसहित ४४ जनालाई मुद्दा चलाउन सिफारिस

जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रहरी: रविसहित ४४ जनालाई प्रतिवादी बनाइने

प्रहरीले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्नता देखिएका ४४ जनाविरुद्ध एक अर्ब १९ करोड रुपैयाँ मागदाबीसहित कानुनी कारबाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

रविले सम्पत्ति स्रोत खुलाउन नसकेको प्रहरी दाबी

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्पत्तिको सबै स्रोत खुलाउन नसकेको जनाइएको छ।

रास्वपाको अन्योल अब कस्तो आन्दोलन?

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलनको औचित्य पुष्टि गर्न धौधौ परिरहेका बेला शनिबार केन्द्रीय समिति बैठक बस्यो।

विधिविरुद्ध रास्वपा

सन् २००८ मा अमेरिकी रोमान्टिक काल्पनिक ड्रामा फिल्म (बेन्जामिन बटनको जिज्ञासु केस) एक अद्वितीय र मनमोहक कथालाई चित्रित गरियो।

पक्राउअघि देउवासँग भेट्न चाहन्थे लामिछाने

सहकारीको बचत ठगी प्रकरणमा प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले सरकारमा सहकार्य गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटको समय मागेको पाइएको छ ।

‘भिडबाट न्याय प्रभावित पार्न उद्यत रास्वपा’

न्याय भिडले होइन, अदालतले दिन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा न्याय अदालतले होइन, भिडबाट प्रभावित पार्न उनका समर्थकहरू उद्यत देखिएका छन्। त्यसको ज्वलन्त उदाहरण पोखरामा भइरहेको छ।

हिरासतबाट रविको दावीः मेरो जस्तै ओलीमाथि छानबिन गरे ठुलो भ्रष्टाचारी ठहरिन्छन्

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । लामिछानेले आफूलाई जस्तै डेढ वर्ष छानबिन गरे सबैभन्दा ठुलो भ्रष्टाचारी ठहर हुने दाबी गरे।

ऋणी नै नभएकी लीला पक्राउ रविलाई भने उन्मुक्ति!

सांसद सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले सहकारीबाट गोर्खा मिडियामा आएको रकममा जिम्मेवार ठहर गर्दै उनीहरूलाई करबाहीका लागि सिफारिस गरेको हो।

सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई पक्राउ गर्ने प्रहरीकाे तयारी

सरकारले सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको तयारी गरेको छ।

संसदीय विशेष छानबिन प्रतिवेदन: रवि लामिछानेविरुद्ध ‘सहकारी ठगी मुद्दा’

सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेकोमा सहकारी ऐनअन्तर्गत ‘सहकारी ठगी’ आकर्षित हुने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्