रास्वपाको अन्योल अब कस्तो आन्दोलन?
सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलनको औचित्य पुष्टि गर्न धौधौ परिरहेका बेला शनिबार केन्द्रीय समिति बैठक बस्यो।
सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलनको औचित्य पुष्टि गर्न धौधौ परिरहेका बेला शनिबार केन्द्रीय समिति बैठक बस्यो।
सन् २००८ मा अमेरिकी रोमान्टिक काल्पनिक ड्रामा फिल्म (बेन्जामिन बटनको जिज्ञासु केस) एक अद्वितीय र मनमोहक कथालाई चित्रित गरियो।
सहकारीको बचत ठगी प्रकरणमा प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले सरकारमा सहकार्य गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटको समय मागेको पाइएको छ ।
न्याय भिडले होइन, अदालतले दिन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा न्याय अदालतले होइन, भिडबाट प्रभावित पार्न उनका समर्थकहरू उद्यत देखिएका छन्। त्यसको ज्वलन्त उदाहरण पोखरामा भइरहेको छ।
प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । लामिछानेले आफूलाई जस्तै डेढ वर्ष छानबिन गरे सबैभन्दा ठुलो भ्रष्टाचारी ठहर हुने दाबी गरे।
सांसद सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले सहकारीबाट गोर्खा मिडियामा आएको रकममा जिम्मेवार ठहर गर्दै उनीहरूलाई करबाहीका लागि सिफारिस गरेको हो।
सरकारले सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको तयारी गरेको छ।
सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेकोमा सहकारी ऐनअन्तर्गत ‘सहकारी ठगी’ आकर्षित हुने देखिएको छ।
गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रूपैयाँ रकम कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसहित चार जना संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।
कास्की प्रहरीलाई बयान दिएपछि रवि लामिछानेले अनुसन्धान प्रभावित पार्न ओली र देउवालाई भेटेको आशंका छ। तर प्रहरी अधिकारी भने यसबाट छानबिन प्रभावित नहुने बताउँछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको असार २३ गते चार महिना पुग्यो। चार महिनापछि उनी सरकारबाट बाहिरिने निश्चितजस्तै भएको छ।