८ वैशाख २०८२ सोमबार
image/svg+xml ५:५१ पूर्वाह्न

रुसले भन्यो : अस्थायी युक्रेन युद्धविराम ‘अस्वीकार्य’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको युक्रेनमा एक महिनाका लागि युद्धविराम वा हवाई र नौसैनिक आक्रमणहरू रोक्ने प्रस्तावलाई अस्वीकार गर्दै रुसले बिहीबार युक्रेनमा अस्थायी युद्धविराम स्वीकार नगर्ने बताएको छ।

युक्रेनमा रूसी आक्रमण : कसले के भने?

पछिल्ला केही दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच नाटकीय वादविवाद तथा युरोपेली नेताहरूले किएभका लागि आफ्नो समर्थन व्यक्त गरेको देखिएको छ

रक्षा खर्च कटौती गर्नुपर्ने ट्रम्पको सुझाव : पुटिनको सहमति, चीनको असहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने सुझावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गरेका छन्। यद्यपि, चीनले आफ्नो रक्षा खर्च ‘पूर्णतया आवश्यक’ भएको बताएको छ।

ट्रम्प-पुटिन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार उनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प र रूसी नेता भ्लादिमिर पुटिन बीचको कुनै पनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौताबारे छलफल गर्नुपर्ने बताएका छन्।

युक्रेनबिना साउदीमा अमेरिका-रुसको शान्ति वार्ता, जेलेन्स्की के भन्छन्?

युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई आमन्त्रित गरिएको छैन।

ट्रम्पलाई पुटिनको बधाई, तेस्रो विश्वयुद्ध र युक्रेनलाई लिएर के भने?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल कार्यकालका लागि बधाई दिएका छन्।

हामीले रूस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ, यो एक रक्तरञ्जित घटना हो : ट्रम्प

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता गर्न चाहेको बताएका छन्।

रुसी जनरलको हत्यामा युक्रेनको संलग्नता, उज्वेकिस्तानी नागरिक पक्राउ

मस्को बम विष्फोटमा एक शीर्ष जनरल र उनका सहयोगीको हत्यामा संलग्न संदिग्धलाई पक्राउ गरेको रुसी अधिकारीहरूले बताएका छन्।

युक्रेनमा शान्ति स्थापना गर्न पुटिनलाई मोदीको आग्रह

ब्रिक्सको सम्मेलन रुसको अध्यक्षतामा अक्टोबर २२ देखि २४ सम्म सम्मेलन जारी छ।

रूसको बेलगोरोड क्षेत्रमा सङ्कटकाल घोषणा

रूसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै क्षेत्रीय सङ्कटकाल घोषणा गरेको छ।

रूसले युक्रेनविरुद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई क्षतिपूर्ति दिने

रूसले यूक्रेनविरुद्धको युद्धमा मारिएका भारतीय नागरिकलाई क्षतिपूर्ति दिने भएको छ।

के होला मोदी-पुटिन अँगालोको अर्थ?

प्रधानमन्त्री मोदी सोमबार मस्को पुग्दा राष्ट्रपति पुटिनले उनको न्यानो स्वागत गरे। दुवैले एकअर्कालाई अँगालो पनि मारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्