२ असार २०८२ सोमबार
image/svg+xml

दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश

पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

इजरायल–इरान युद्धः नेपालको एउटा पर्यटन बजार रोकियो

इजरायल र इरानबीच आक्रमण र प्रत्याक्रमण चलिरहँदा त्यसको मार नेपालको पर्यटन क्षेत्रमा पर्ने भन्दै पोखराका पर्यटन व्यावसायीले चिन्ता जनाएका छन्। व्यावसायीका अनुसार पछिल्लो समय नेपालमा इजरायली पर्यटकको आगमन बढिरहेको बेला युद्धका कारण पाहुना आउन नसक्ने अवस्था आउँदा पर्यटनमा मार पर्ने उनीहरुको चिन्ता छ।

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

उनका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए।

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा ४२ हजार २३० आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

तनहुँमा निर्माण भइरहेका जलविद्युत परियोजनाबारे राष्ट्रपतिको चासो

मन्त्री खड्कालाई सोमबार शीतल निवासमा बोलाएर राष्ट्रपतिले आयोजनामा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन् ।

पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै

पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्धको मुद्दामा सुनुवाइ सकिएको छ।

पोखरामा गण्डकी लोकतारा–२०८२ हुने

प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाका १८ प्रतियोगीले प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश अध्यक्ष राजन कार्कीले जानकारी दिए।

वीरगन्जमा २२ लाख बढीको कपडा बरामद

सशस्त्र प्रहरी बल पर्सा १३ नम्बर गणबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका ६ रेशमकोटीस्थित एक गोदाममा भारतबाट तस्करी गरि ल्याएको ठूलो परिमाणमा भण्डारण गरि राखेको भन्सार छलीको कपडा बरामद गरेको हो ।

योगलाई जीवनशैलीका रुपमा विकास गर्नुपर्छ: प्रधानमन्त्री

सोमबार आगामी एघारौँ विश्व योग दिवसको तयारीका विषयमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

पहाडमा पनि बढ्यो गर्मी

गर्मीमा पनि चिसो मौसम भनेर चिनिएको पहाडी जिल्ला दैलेखमा पछिल्लो १० वर्षयता सवैभन्दा बढी गर्मी महशुस गरिएको छ ।

शारदा नगरपालिकाको विकास ओझेलमा, जनप्रतिनिधिको सुविधामै धेरै खर्च

शारदा नगरपालिकाको खर्च विवरण हेर्दा एक खालको विरोधाभास देखिन्छ । आम्दानी प्रशस्त देखिन्छ, तर खर्चको दिशा गलत ।

अर्थमन्त्रीले भने: कांग्रेस र एमालेका बीचमा दूरी सृजना गरेर खेल्न सकिन्छ कि भन्ने कोसिस छोडिदिए हुन्छ

अर्थमन्त्रीसमेत रहेका सत्तासी दल नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले कांग्रेस-एमालेका बीचमा दूरी सृजना गर्ने कोसिस भइरहेको बताएका छन्।

अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी

त्यसका क्रममा उठेका प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री पौडेल पोडियममा उभिएसँगै उनीहरूले नाराबाजी चर्काएका हुन्।

कर छली रोक्न ‘बिल चाहिन्छ ?’ भनेर सोध्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ: भगवती चौधरी

नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री भगवती चौधरीले ‘बिल चाहिन्छ?’ भनेर सोधिने सामान्य प्रश्नले नै मुलुकको कर प्रणालीको कमजोरीलाई उदाङ्गो पारेको बताएकी छन्।

निराशा होइन, आशाको सञ्चार जरुरी छ : संस्कृति मन्त्री पाण्डे

मन्त्री पाण्डेका अनुसार निराशा फैलिँदा किशोरहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने र त्यसले पलायनको वातावरण सिर्जना गर्ने खतरा बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्