नेपाल बार एसोसिएसनले आज न्याय परिषद् घेराउ गर्दै
नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लङ्घन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ।
नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लङ्घन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ।
नेपालभाषा साहित्य र समालोचना विधाको उत्थानका लागि अनवरत योगदान पुर्याउने प्राध्यापक प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मान गरिएको छ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन भएको झन्डै दुई महिनापछि पदाधिकारी चयन भएका छन्। असार तेस्रो साता काठमाडौंमा सम्पन्न महाधिवेशनबाट माधवकुमार नेपाल अध्यक्ष र घनश्याम भुसाल महासचिवमा सर्वसहमतिबाट चयन भएका थिए।
नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुन विभागमा सदस्य मनोनयन गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा १० जनालाई मनोनयन गरेका छन्।
नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ।
पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टोलीले सहभागिता जनाउने भएका छन् । बिहीबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले स्वामित्व किन्नका लागि विभिन्न कम्पनीहरूले दिएको आवेदनमार्फत आठ टोलीलाई छनोट गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
चितवनमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० स्थित पाईमराङका ५० वर्षीय दिल बहादुर प्रजाको बिहीबार दिउँसो ३ बजे चट्याङ लागेर मृत्यु भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्ने बताएकी छिन् ।
नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ वक्यौता रकम नउठाउनेहरुप्रति छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेले प्रत्येक महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)को बुधबार सम्पन्न पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएको चर्चा राजनीतिक बृत्तको चुलीमा छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र बाह्रै महिना खेलाडीले प्रशिक्षण गर्न पाउने किसिमले कभर्डहल निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् ।