१० मंसिर २०८१ सोमबार
image/svg+xml

कबड्डी लिगको फ्रेन्चाइच टोली घोषणा

पहिलोपल्ट आयोजना हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) मा ६ सहरको प्रतिनिधित्व रहने गरी फ्रेन्चाइच टोली घोषणा भएको छ।

बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन।

नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत

नेपाल अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रुपमा पुनः मनोनयन भएको छ।

कांग्रेसद्वारा आर्थिक अवस्थाबारे सरोकारवालासँग सुझाव सङ्कलन

नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’सुझाव सङ्कलन गरेको छ।

नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड

विपद्को पूर्वसूचना प्रणालीमा नेपालको अवस्था राम्रो भए पनि राज्यका जिम्मेवार निकायदेखि समुदायस्तरमा अझै त्यसप्रति गम्भीर ध्यानाकर्षण हुन नसक्दा ठूलो जनधनको क्षति हुने गरेको सरोकारवालाहरुले बताएका छन्।

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

निजी क्षेत्रलाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी सुरक्षित छ, राम्रो प्रतिफल पाउन बढाउनुस्

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसारभर रहेका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। लगानीका दृष्टिकोणले नेपाल सुरक्षित भएको कुरा प्रमाणित भएको बताउँदै उनले यस्तो आह्वान गरेका हुन्।

एघार करोडको चिया भारत पठाइयाे

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ११ करोड ४३ लाख ६१ हजार रूपैयाँ बराबरको चिया भारत निर्यात गरेको छ।

सधैं संकटोन्मुख नेपाल !

नेपालको राजनीति भनेको सत्ता सुखको प्राप्ति मात्र हो, व्यक्ति, समाज, जनता र मुलुकसँग त्यसको कुनै चासो छैन।

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय भाडादर

निगमले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि भाडादरमा दुई हजार पाँच सय रुपैयाँसम्म छुट दिने जनाएको छ ।

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय हवाई भाडा

बिहीबार निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय उडानको भाडादर पाँच हजारसम्म घटाएको जानकारी दिएको हो।

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र प्रहरी नियन्त्रणमा

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार उनलाई अहिले 'होल्ड'मा राखिएको छ ।

भूकम्पको धक्का महसुस

बिहीबार बिहान कास्की र मनाङ्गको सीमा आसपास (अन्नपूर्ण बेस क्याम्प) केन्द्र भएर भूकम्प गएको हो। बिहान १०:१३ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्