२९ वैशाख २०८३ मंगलबार
image/svg+xml

सरकार लोकतन्त्र भत्काउन लागिपरेको छः पुष्पकमल दाहाल

नेकपा संयोजक दाहालले युवा सांसदहरूलाई ट्रेड युनियनलाई पेशागत संगठनको रूपमा सुदृढ बनाउने बहस गर्न आग्रह गरे।

बालेन्द्र शाह प्रधानमन्त्री हुनु क्रान्तिकै जित हो: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक उदय क्रान्तिको संकल्प र उपलब्धिको भएको बताएका छन्।

पुराना नेता र दल सबै उस्तै हुन् भन्ने भाष्य गलत: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहालले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भनी बनाइएको भाष्य गलत भएको बताएका छन्।

‘बन्दूकले ढोका खोल्यो, अब शान्तिप्रक्रिया टुङ्ग्याउने जिम्मेवारी सरकारको’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा प्राप्त समावेशी र समानुपातिक प्रतिनिधित्व जनयुद्धको जगमा सम्भव भएको बताएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को स्वास्थ्य परीक्षण गर्न माग गरेको छ।

संसदमा जसको प्रवेश भए पनि आफैं प्रवेश भए जस्तो लाग्छ: दाहाल

उनले भने, ‘मैले त्यसै भन्ने गरेको छैन, यो सम्मानित संसदमा जुनसुकै दलबाट जसको प्रवेश भए पनि मलाई म आफैं प्रवेश गरेजस्तो लाग्छ। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू यहाँ प्रवेश गरेर मन्त्री बन्ने अवसर कहाँबाट प्राप्त हुन्थ्यो ?’

प्रधानमन्त्री सदनबाट बाहिरिनुको जवाफ माग्यो कांग्रेसले

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहदा प्रधानमन्त्री वालेन्द्र साह बैठकबाट बाहिरिएको विषयमा जवाफ माग गरेको छ।

सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको कांग्रेसकाे आरोप

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले संसदको मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माणको कार्यलाई खोसेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप लगाएका हुन्।

विश्वकप लिग-२ः नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाले प्रभावित

कीर्तिपुर क्षेत्रमा वर्षा भएपछि खेलको दोस्रो इनिङ्स सुरु हुन ढिलाइ भएको हो।

अमेरिकामा पेट्रोलको मूल्य २०२२ यताकै उच्च, ग्यास कर घटाउने ट्रम्पको ढाढस

इरान युद्ध र होर्मुज संकटपछि अमेरिकामा पेट्रोल र डिजेलको मूल्यमा तीव्र वृद्धि भएको छ।

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई न्याय कहिले ?

जेनजी आन्दोलनका क्रममा आफ्नो २२ वर्षीय छोरा गुमाएकी खतिवडाले जेन्जी आन्दोलनका सहिद तथा घाइतेको रगतमा टेकेर आएको जनादेशले सहिद परिवार र घाइतेको घाउमा न्यायको मलम लगाउन ढिलाई गरेको भन्दै आक्रोश पोखिन्।

पार्टीको समग्र एकता नभइ हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हालै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार भएको बताएका छन्।

जेनजी आन्दोलनका घाइते र मृतकका परिवारप्रति सरकारले संवेदनशीलता देखाएन : सांसद खतिवडा

सांसद रचना खतिवडाले जेनजी आन्दोलनका क्रममा पीडित बनेका युवाहरूले अझै न्याय नपाएको बताएकी छन्।

राष्ट्रपति बोलिरहँदा संसद्‍बाट बाहिरिएको विषयमा प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो जवाफ

प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीसँग यस विषयमा जवाफ माग गरेकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्