एक दशक बित्दा पनि बनेन बागमती पुल : ८६ करोडको योजना अलपत्र
रौतहट र सर्लाही जोड्ने गंगापिपरा–खैरवा बागमती नदीको पुल निर्माण कार्य झन्डै एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन।
रौतहट र सर्लाही जोड्ने गंगापिपरा–खैरवा बागमती नदीको पुल निर्माण कार्य झन्डै एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ।
रास्वपा सांसद आशिका तामाङले संसद्मा आफूहरूको पहिलो प्राथमिकता भ्रष्टाचार अन्त्य गर्नु नै रहेको बताएकी छन्।
लामो समय नेतृत्व गरेका पूराना दलले जनताको हितमा काम नगरेकाले नै अहिले रास्वपालाई जनताले मत दिएकाले त्यो मतको कदर गर्नुपर्ने उनको भनाइ छ।
षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन्।
रास्वपा सांसद सुधन गुरुङले आफूले सांसद भएवापत पाउने तलब नखाने बताएका छन्।
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ बाट इरानले आफ्नो राष्ट्रिय फुटबल टोलीको नाम फिर्ता लिएको कुनै सूचना प्राप्त नभएको बताएको छ।
नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ।
रास्वपा सांसद आशिका तामाङले आजदेखि मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु नपर्ने बताएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चको अन्त्यमा हुने भनिएको चीन भ्रमण एक महिनापछि सार्ने योजना बनाएका छन्।
कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।