रास्वपा गणतन्त्रवादी कि राजावादी ?
कतिपयले भन्न थालेका छन्कि'रास्वपा माहोल हेरेर चल्ने पार्टी हो, पछि गएर ऊ जता जनमत- त्यतै खुल्न सक्छ!'
कतिपयले भन्न थालेका छन्कि'रास्वपा माहोल हेरेर चल्ने पार्टी हो, पछि गएर ऊ जता जनमत- त्यतै खुल्न सक्छ!'
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेरि पनि 'तपाईं राजावादी हो' भन्ने प्रश्नको जवाफ दिएनन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित भएका महामन्त्री मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने शेर बहादुर देउवा र केपी शर्मा ओलीसँग भित्री रूपमा मिलेको दाबी गरेका छन्।
तर, मानव अधिकारको विषय कांग्रेसले बुझ्नुपर्ने उनले बताए। विशेषतः उनले रविलाई चितवनबाट पोखरा राति पोखरा लगेका विषयमा फेरि प्रश्न उठाए।
नेकपा (एमाले) का नेता महेश बस्नेतले एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छविलाल जोसी र रवि लामिछानेको बारेमा विभेदपूर्ण फैसला आएको बताएका छन्।
बस्नेतले शनिबार सामाजिक सञ्जालमा केजरीवाल र रास्वपा सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै पपुलिष्ट व्यक्ति र पार्टीको हार निश्चित रहेको बताएका छन्।
नेकपा एमाले नेता महेश बस्नेतले नेता र कार्यकर्तामा विभेद भएको भन्दै आपत्ति जनाएका छन्। उनले शुक्रबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आपत्ति जनाएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला अदालत, कास्कीमा उपस्थित हुँदैछन्।
पाँचवटा सहकारीको रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको धरौटी मात्रै दुई करोड ७९ लाख पुगेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रवि लामिछाने फसाउनमा सम्पूर्ण राज्यशक्ति लागेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनी अदालतमा उपस्थित भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सङ्गठित अपराध सम्बन्धी कसुरमा अभियोजन गर्नबाट उन्मुक्ति दिने जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरेको छ भने अन्य १२ जनालाई सङ्गठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरेको जनाइको छ।