४ पुस २०८१ बिहीबार
image/svg+xml

कुश्मामा पर्यटकको घुइँचो

पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ।

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

बडादसैँ मनाउन आएकाहरु बिदामा घुम्न यहाँ आइपुगेका छन्। विभिन्न सङ्घ संस्थाबाट समेत अवलोकन भ्रमणका लागि सदरमुकाम कुश्मा आएका छन्।

३३ वर्ष लगाएर बनाएको कुश्मा बसपार्क किन चलेन ?

सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको कुश्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण

जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुल अझै मर्मत हुन सकेन, सवारी सञ्चालनमा रोक

डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्