१९ आश्विन २०८१ शनिबार
image/svg+xml

निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै पूर्व प्रधानमन्त्री सुनकले मागे माफी

बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै माफी मागेका छन्।

हार स्वीकार्दै सुनकले भनेः जनताको फैसला गरिमापूर्ण, यसबाट हामीले सिक्नुपर्छ

बेलायतका प्रधानमन्त्री एवं कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीका गरेका छन्।

१४ वर्षपछि बेलायतमा लेबर पार्टीको उदय, स्टार्मर प्रधानमन्त्री बन्ने

बेलायतमा बिहीवार सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबर पार्टीले बहुमत प्राप्त गरेको छ।

बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा

बिहीवार भएको निर्वाचनमा कन्जरभेटिम पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

बेलायतमा आज आमनिर्वाचन, ६५० निर्वाचन क्षेत्रमा मतदान हुँदै

मतदानका लागि स्थानीय विद्यालय र सामुदायिक भवनमा गरी ४० हजार मतदान केन्द्र निर्धारण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्