निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै पूर्व प्रधानमन्त्री सुनकले मागे माफी
बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै माफी मागेका छन्।
बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै माफी मागेका छन्।
बेलायतका प्रधानमन्त्री एवं कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीका गरेका छन्।
बेलायतमा बिहीवार सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबर पार्टीले बहुमत प्राप्त गरेको छ।
बिहीवार भएको निर्वाचनमा कन्जरभेटिम पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
मतदानका लागि स्थानीय विद्यालय र सामुदायिक भवनमा गरी ४० हजार मतदान केन्द्र निर्धारण गरिएको छ।