२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आयोजकलाई रोक्दै मनाङ फाइनलमा

आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई सडन डेथमा ८–७ गोलले हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब बुधबार ‘मेची नेत्रालय काँकडभिट्टा गोल्डकप’ को फाइनलमा प्रवेश गरेको छ।

मतदान गरेर जाडो छल्न बेसी झरे मनाङबासी

मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न हिमालपारीको जिल्ला मनाङ पुगेका मतदाताहरु पुनः काठमाडौं, पोखरा, बेसीसहर लगायतका स्थानमा फर्किएका छन्।

मनाङमा उत्साहजनक मतदान (फाेटाे फिचर)

पहिलाे चरण प्रतिनिधि सभा तथन प्रदेशसभा निर्वाचन अन्तर्गत मनाङ सदरमुकाम चामेमा सर्वसाधारणहरू मतदान गरिरहेका छन् । हालसम्म ५० प्रतिशत मत खसिसकेकाे यस क्षाेमा चिसोका कारण मतदान केही प्रभावित बनेपनि सुचारू रूपमा भइरहेकाे छ ।

मनाङको नार–फू मा मतदान सकियो

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार–फू गाउँपालिका–३ को साम्दोछिरिङ गुम्बा मतदानस्थलको मतदान सकिएको छ । निर्वाचन गराउन खटिएका मतदान अधिकृत रामकृष्ण तामाङका अनुसार त्यहाँ १ सय ४ मतदाता रहेकोमा ७५ मत खसेको छ । बाँकी मतदाता घरमा नभएकोले मत नखस्ने उनले बताए ।

मनाङको नार पुगेका सुरक्षाकर्मी बिरामी

अरूतिर सुरक्षा र अस्वस्थ दलीय प्रतिस्पर्धाले निर्वाचनमा चुनौती थपिएका बेला हिमाली जिल्लामा भने भौगोलिक कारणले कठिनाइ भएको छ । उच्च हिमाली भेगमा निर्वाचन गराउन खटिएका कर्मचारी बिरामी पर्न थालेका छन् । अधिक चिसो र हाइ अल्टिच्युड उच्च हिमाली भेगको मुख्य समस्या भएको त्यहाँ खटिएका कर्मचारीले बताएका छन् ।

चुनावको लागि मनाङको नार पुगेका सुरक्षाकर्मी बिरामी

उच्च हिमाली भेगमा निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी चिसो मौसमका कारण बिरामी पर्न थालेका छन्। हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम नार गाउँमा निर्वाचन गराउन पुगेका सुरक्षाकर्मी बिरामी परेपछि फिर्ता ल्याउनु परेको छ।

चुनाव प्रचारका लागि मनाङका उम्मेदवार काठमाडौंमा

मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौं पुगेका छन्। मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौंमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)का उम्मेदवार काठमाडौंमै प्रचार गर्न गएका हुन्।

मनाङेलाई एमालेको समर्थन

एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि पछि विरोध भएपछि सट्टामा खण्डालाई अगाडि सारेको थियो । खण्डालाई अगाडि सारे पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका मनाङेलाई समर्थन गर्ने एमालेको पूर्वतयारी नै थियो । त्यही तयारीअनुुसार एमालेले उम्मेदवारी फिर्ता गराएको हो ।

कुख्यात डन मनाङेलाई सघाउन एमालेको उम्मेदवारी फिर्ता

एमाले मनाङकी उम्मेद्वार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन्। लामाको उम्मेदवारी फिर्ता भएपछि एमालेको समर्थन स्वतन्त्र उम्मेद्वार बनेका कुख्यात डन राजीव गुरुङ (दिपक मनाङे) लाई हुने भएको छ। मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार लामाको उम्मेदवारी फिर्ता भएको नागरिकन्युजलाई बताए।

सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम मनाङमा

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ।  प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

तीन दिन बित्दापनि खुलेन लमजुङ–मनाङ सडक

शनिबार राती गएको पहिरोका कारण अवरुद्ध बनेको बेसीसहर चामे सडकखण्ड तीन दिन बितिसक्दा पनि खुल्न सकेको छैन।

मनाङमा जीप दुर्घटना, एकको मृत्यु

हिमाल पारीको जिल्ला मनाङमा जीप दर्घटना हुँदा एक महिलाको घटनास्लमै मृत्यु भएको छ भने १२ यात्रु घाईते भएका छन्।

अकुत सम्पत्ति मुद्दामा मनाङेलाई सफाइ

विशेष अदालतका न्यायाधीशहरू पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आइतबार आरोप पुष्टि हुन नसकेको भन्दै दुवै जनालाई सफाइ दिएको हो।

दीपक मनाङेसहित २ जनालाई विशेष अदालतको सफाइ

विशेष अदालतले दीपक मनाङे भन्ने राजिव गुरुङ र पासाङ डोमा गुरुङलाई आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको छ ।

मनाङमा यार्तुङको रौनक

मुलुकमा राजनीतिक सरगर्मी चढेको छ, कतै पुनःमतदानको चर्चा, मतगणनाको चटारो, कतै जिल्ला समन्वय समितिका कसलाई पठाउने भन्ने चर्काचर्की। खेतीपातीको बेला पनि यतिबेलै हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्