७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बाँसको र्‍याक बनाएर जीविकोपार्जन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्‍याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन्।

बाढी पछिको नारायणी किनार (तस्बिरहरू)

नदी किनारलाई ‘सीबीच मोडल’ मा विकास गर्ने उद्देश्यले नारायणी नदीको पुलबाट उत्तर तर्फ ६ सय ४० मिटर लामो समुन्द्री तट प्रकारको तटवन्धन निर्माण कार्य गरिएको थियो।

नारायणी नदीको सतहले खतराको तह पार

नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो।

बाढीले नारायणी किनारको सौन्दर्य बिग्रँदै

नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो।भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो।

११ शव भेटिए, सनाखत भएका ५ जनाको शव परिवारलाई जिम्मा लगाइयो

फेला परेका शव मध्ये पाँचजनाको सनाखत भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ।

नारायणीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन। गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्