२४ असार २०८१ सोमबार
image/svg+xml

नारायणीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन। गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्